Day: जुलाई 28, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू

पहिलो पटक यस्तो भयो…फेसबुकको मूल कम्पनी मेटासँग

नयाँ दिल्ली: फेसबुक, व्हाट्सएप र इन्स्टाग्रामजस्ता लोकप्रिय एपहरूको मूल कम्पनी मेटा (जुन फेसबुक हुन्थ्यो) पहिलो पटक आफ्नो आम्दानी घटेको छ। बुधबार आएको त्रैमासिक परिणाममा पहिलो पटक

रोमाञ्चक जीतको साथ लंकापाड़ा मिलन क्लब सेमिफाइनलमा

२८ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा रोमाञ्चक जीतको साथ लंकापाड़ा मिलन क्लबले सेमिफाइनलमा प्रवेश गऱ्यो । रामझोड़ा टी.जी. फ्याक्ट्री

चारधाम यात्रा गर्दै साइकल आरोही जयगाउँमा

कालचिनी: असम तीनसुकियाबाट विगत २५ अप्रेलको दिनदेखि साइकलमा सवार भएर निस्किएको २४ बर्षीय रोशनकुमार पण्डित आज भारत भोटाङ सीमान्त सहर जयगाउँमा आईपुगेको थियो।यस क्रममा पत्रकारहरूसितको कुराकानीमा

जोरबङ्गला स्वास्थ्य केन्द्रलाई रोग जाँच गर्ने मसिन प्रदान

दार्जिलिङ: एडवार्डस फाउण्डेसनले आज रक्त जाँच गर्ने मसिन घुम जोर बंगला स्वास्थ्य केन्द्रलाई प्रदान गयो। दार्जिलिङ नगरपालिका अधिनस्थ घूम जोरबङ्गला स्वास्थ्य केन्द्रमा रक्त सम्बन्धित रोगहरूको जाँच

सिक्किम ओलम्पिक एसोसिएशनले जनायो राज्य सरकारप्रति आभार प्रकट

गान्तोक: राज्यको खेल क्षेत्रलाई अघि बढ़ाउन राज्य सरकारद्वारा गरिएको पहलप्रति सिक्किम ओलम्पिक एसोसिएशनले आभार प्रकट गरेको छ। आज पत्रकार सम्मेलन आयोजन गरेर ओलम्पिक एसोसिएशन अफ् सिक्किमले

उज्ज्वल भारत उज्ज्व भविष्य अन्तर्गत सोनमति स्मारक सरकारी वरिष्ठ उच्चतर स्कूलमा बिजुली महोत्सव सम्पन्न

गान्तोक। एनएचपीसी अनि सिक्किम सरकारको विद्युत विभागको संयुक्त तत्वावधानमा आजादीको अमृत महोत्सव अन्तर्गत भारतको स्वाधीनताको ७५औं वर्षगाँठ पालन गर्न उज्ज्व भारत उज्ज्वल भविष्य विद्युत@२०४७ कार्यक्रम सोनमति

आजादीका अमृत महोत्सव अन्तर्गत उज्जवल भारत भविष्य भारत पालन

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत सोरेङ उच्च माध्यमिक विद्यायलको प्रेक्षागृहमा ऊर्जा विभागद्वारा ७५औं आजादी का अमृत अवसरमा “उज्ज्वल भारत उज्ज्वल भविष्य” थीममा बिजुली महोत्सव पालन गऱ्यो। यस

प्रो लीग इन्डिया पावरलिफ्टिङ च्यम्पियनशिपमा स्वर्ण पदक

सिलगढी: निहार रञ्जन घोषले प्रो लीग इन्डिया पावरलिफ्टिङ च्यम्पियनशिपमा स्वर्ण पदक जितेर सिलगढीको नाम उच्च पारेको छ। प्रत्येक वर्ष कर्णाटक सरकारद्वारा प्रो लीग इन्डिया पावरलिफ्टिङ च्याम्पियनशिपको

जङ्गलमा खोज्न गएकी मजदुर महिलाको यसरी चम्कियो भाग्य…

पन्ना: मध्य प्रदेशको पन्नामा एकजना आदिवासी मजदुर महिलाले जङ्गलमा दौरा खोज्न जाँदा बहुमूल्य हीरा फेला पारेकी छिन्। ४.३९ क्यारेटको यो हिराको अनुमानित मूल्य २० लाख रुपैयाँ

एसएसबीद्वारा वृक्षारोपण

कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा आज भारत भोटाङ सीमान्त सहर जयगाउँ लगायत बक्सा बनबस्ती २८ बस्ती क्षेत्रमा एसएसबी जवानहरूले स्थानीय संघ संस्थाहरूसित मिलेर

बाइक चोरी गर्ने गुटका २ जना सदस्य पक्राउ

सिलगढी: बाइक चोरी गर्ने गुटका २ जना युवकलाई एसओजीले पक्राउ गरेको छ। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू क्रमैले अनिल साह (२५) र राजेश

२४ किलो ओजनको हात्ती दाँतको साथ दुईजना पक्राउ

जलपाईगढ़ी: बैकुण्ठपुर डिवीजनको बेलाकोबा रेञ्जका वन कर्मीहरूले बुधवार राति २४ किलो ओजनको दुई हात्ती दाँतको साथ अलीपुरद्वार र जलपाईगढ़ी जिल्ला निवासी गोविन्दा प्रधान र विकास लामा