Day: जुलाई 24, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू

पूर्वोत्तर महिला फूटबल लीगमा सिक्किम महिला टोली बन्यो उप-विजेता

इम्फाल: मणिपुरमा सम्पन्न पूर्वोत्तर महिला फूटबल लीगमा सिक्किम महिला फूटबल टोली उप-विजेता बन्यो। साई स्पोर्ट्स कम्प्लेक्स इम्फालमा फाइनल खेल सिक्किम अनि मणिपुरमाझ सम्पन्न भएको थियो। फाइनल

सिक्किम पुलिसबललाई मानसिकरूपमा स्वास्थ्य बनाउन मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक सम्पन्न

गान्तोक: सिक्किम पुलिसका जवानहरूलाई मानसिक रूपमा अझ स्वस्थ राख्न राज्य सरकारले महत निर्णय लिएको छ। नयाँ दिल्लीबाट सिक्किम फर्किएकै दिन मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो मिन्तोकगाङमा यसबारे

ब्राउन शुगरको साथ एक महिला पक्राउ

सिलगढ़ी: संयुक्त अभियान चलाएर तीनबत्ती बस स्ट्याण्डबाट ब्राउन शुगरको साथ एक महिलालाई स्पेशल अपरेशन ग्रुप (एसओजी) र एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पक्राउ परेकी महिलाको

क्षेत्रीय

नशालु पदार्थको साथमा पक्राउ

गान्तोक। रम्फू चेकपोस्टमा पुलिसले सिलगढ़ी विधान रोड निवासी, ३५ वर्षीय अमित कुमार प्रसादलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पुलिस अनुसार, विश्वसनीय सूत्रहरूले दिएको सूचनाको

सोमबार नव-निर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूको शपथ ग्रहण समारोह

नयाँ दिल्ली: नव-निर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले सोमबार देशको सर्वोच्च संवैधानिक पदको शपथ लिनेछिन्। शपथग्रहणपछि उनलाई २१ तोपको सलामी दिइनेछ। केन्द्रीय गृह मन्त्रालयले आइतबार जारी अधिसूचनामा जानकारी

अर्पिता मुखर्जीलाई हिरासतमा राख्न ईडीको आग्रह

कोलकाता: प्रवर्तन निदेशालय (ईडी) ले पश्चिम बङ्गालका वरिष्ठ मन्त्री पार्थ च्याटर्जीकी नजिककी महिला सहयोगी अर्पिता मुखर्जीलाई पक्राउपछि आइतबार अदालतमा पेश गर्‍यो। ईडीले अर्पिता मुखर्जीको रिमान्ड मागेको

महानन्दा नदीमा एकजना किशोर डुब्यो

सिलगढ़ी: महानन्दा नदीमा आइतवार एकजना किशोर डूबेको छ। किशोरको नाम शुभो कर्मकार बताइएको छ। प्राप्त जानकारीअनुसार, शुभो आफ्नो साथीहरूको साथ महानन्दा नदीको छेउ फुटबल खेलिरहेको थियो।

अभिनेत्री रितुपर्णा एवं अभिनेता देवसहित धेरै हस्तिहरूलाई बंग विभूषण पुरस्कार प्रदान गरिने

कोलकता: अभिनेत्री रितुपर्णा एवं अभिनेता देवसहित धेरै हस्तिहरूलाई बंग विभूषण पुरस्कारले पश्चिम बंगाल सरकारले सम्मानित गर्ने निर्णय लिएको छ। भोलि (सोमबार) साझँ चार बजी महानगर कोलकताको

कोविड़ सिक्किम: कोरोनाको १२१ नयाँ मामिला, ११४ जना भए कोरोनामुक्त, २ जनाको मृत्यु

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। यसै क्रममा आज १२१ जना कोरोना संक्रमित रोगी फेला परेको र ११४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको

हेभन सेल्टर वृद्धाश्रममा स्वास्थ्य जॉंच शिविर

बीरपाडा: डिमडिमा डाङ्गापाडा स्थित हेभन सेल्टर वृद्धाश्रममा बिन्नागढी मिलटेरी स्टेशनको त्रिशक्ति वारियरको पक्षबाट स्वास्थ्य जॉंच शिविर अनि सहयोग कार्यक्रम सम्पन्न भयो| उक्त वृद्धाश्रममा कुल २४ जना

कोविड़ बङ्गाल: आज कोरोनाको १,८१७ नयाँ मामिला, २,८७८ जना भए कोरोनामुक्त, ६ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,८१७ नयाँ मामिला अघि आएको छ भने आज

सन्थाली भाषामा पठन पाठन विषयलाई केन्द्र गरेर माझी परगाना वेलफेयर सोसाइटीको सभा आयोजित

कालचिनी: प्राथमिक पाठशालाहरुमा सन्थाली भाषामा पठन पाठन शीघ्र चालू गरिनु पर्ने विषयलाई लिएर आज अलिपुरद्वार २ नम्बर ब्लकको बानियाँ गाउँ मिशन प्राइमरी स्कूलमा माझी परगाना वेलफेयर