
लोथाबारी ग्राम पञ्चायतलाई दुई भाग गर्ने पक्षमा निमती क्षेत्रका बासिन्दाहरू
कालचिनी। कालचिनी खण्डको जम्मा ११ वटा ग्राम पञ्चायतमध्ये धेरै ग्राम पञ्चायतहरुलाई एक र दुई भागमा विभाजित गर्ने मागहरु उठिरहेको क्रममा कालचिनी खण्डको लोथाबारी ग्राम पञ्चायतलाई दुई



















