Day: जुन 9, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार श्रीमाता वैष्णो देवीको दर्शन गर्ने

नयाँ दिल्ली। राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार श्रीमाता वैष्णो देवीको दर्शन गर्नेछन्। आफ्नो दुई दिवसीय यात्रामा राष्ट्रपति, उपराज्यपालको साथ जम्मू कश्मीरको सुरक्षा स्थिति, विकास प्रोजेक्ट समेत अन्य

क्षेत्रीय

बीबी मुरिंगलाको निधनमा भारतीय लिम्बू महासंघद्वारा शोक प्रकट

गान्तोक: वर्तमान लिम्बू लिपि/शीरिजंगा लिपिका प्रवर्तक पद्मश्री बिर्ख बहादुर लिम्बू (बीबी मुरिंगला) को गत ८ मईको दिन निधन भयोl उनको निधनमा गान्तोकस्थित भारतीय लिम्बू महासंघले गहिरो

व्यापार/वाणिज्य

डलरले नयाँ दिल्लीमा शुरु गर्यो आफ्नो विशेष ब्रान्ड आउटलेट (ईबीओ)

नयाँ दिल्ली: डलर इन्डस्ट्रिज लिमिटेडले आज नयाँ दिल्लीको तिलकनगरमा आफ्नो विशेष ब्रान्ड आउटलेट (ईबीओ) शुरु गरेको छ। भारतको शीर्ष होजरी ब्रान्डहरू मध्ये एक डलर सधैं आफ्नो

अन्तर्राष्ट्रिय

टीटीपीले पश्तून क्षेत्रमा शासन गर्ने सम्भावना  

इस्लामावाद: पाकिस्तानको सेनाले पेशावरको सैनिक विद्यालयमा सयौं बालबालिकाको हत्या गर्ने आतंकवादी संगठन तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी)सामु आत्मसमर्पण गर्न लागेको छ। संचारमाध्यमका अनुसार तालिबानको मध्यस्थतापछि पाकिस्तानी सेना र

खेलकुद

यूएफा नेशन्स लीगः बेल्जियम, नीदरल्याण्ड्स र युक्रेनको जीत

९ जूनः म्याचको शुरुमै गोल खाएपछि आधा दर्जन गोल छिराएर बेल्जियमले पोल्याण्डको चुनौतीलाई माटोमा मिलायो भने नीदरल्याण्ड पनि आफ्नो जीतको क्रम जारी राख्न सफल भयो। यूएफा

क्षेत्रीय

११ वर्षीया बालिकामाथि बलात्कारका आरोपी पक्राउ

गोरुबथान: – गोरुबथान खण्डअन्तर्गत एउटा चियाबगानमा ११ वर्षिया बालिकामाथि बलात्कार गरिएको घटना प्रकाशमा आएको छ। बालिकासित धेरै पटक त्यसै ठाउँका एक पुरुषले बलात्कार गरेको जानकारी प्राप्त

क्षेत्रीय

पार्टी अध्यक्ष अनित थापाको समर्थनमा २९ नम्बर समष्टिमा लगातार रूपमा चुनावी सभा सम्पन्न

खरसाङ: खरसाङ गिध्द पहाड़ समष्टिमा चुनाव लडिरहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई जिताउन खरसाङ बजारको विभिन्न वार्डहरूमा चुनावी सभा सम्पन्न भईरहेको छ। यसै

क्षेत्रीय

तकदाह ग्लेनवर्णमा हाम्रो नारी शक्तिको गठन

दार्जीलिङ: तकदाह ग्लेनवर्ण समष्टिमा हाम्रो नारी शक्तिको गठन। तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत लामा हटटामा हाम्रो पार्टीको नारी सङ्गठन हाम्रो नारी शक्ति समुहको सभा सम्पन्न भयो। मनिता

क्षेत्रीय

दुर्लभ प्रजातिको कछुवा उद्धार

फाँसीदेवा। दुर्लभ प्रजातिको एउटा कछुवा उद्धार भएको छ। उक्त कछुवा फाँसीदेवा ब्लक अन्तर्गत निर्मलजोतको सरकारपाडा इलाकाबाट उद्धार गरिएको हो। स्थानीय मानिसहरूले आज उक्त कछुवा देखेपछि यसबारे

क्षेत्रीय

नगरपालिका संरक्षण विभागका उप-सभापति पार्षद गोपाल परियारद्वारा परिभ्रमण

दार्जीलिङ। दार्जीलिङ नगरपालिका नगरवासीको सेवामा निरन्तर लागि परेको छ भने आज वार्ड न० ३१ अन्तर्गत पर्ने होमदेन साथै रिफुजी सेन्टर क्षेत्रमा फोर र नाला ब्लक भएको

क्षेत्रीय

रुपियाँसहित दोकानमा रहेको सर-समानहरू चोरी

राजगञ्ज। पान दोकानको देवाल भत्काएर केही नगद रुपियाँसहित दोकानमा रहेको सर-समानहरू चोरी भएको छ। घटना जटियाकालीमा भएको हो। दोकान मालिक तफिजुल हकले बताएअनुसार प्रत्येक दिन झैँ

क्षेत्रीय

सिँचाई नालाको बाँध भत्किन्दा असुविधामा गाउँलेहरू

कालचिनी। दक्षिण लोथाबारी बस्तीको सिँचाई नाला (कुलो) को बाँध भत्किएकोले दक्षिण लोथाबारी भगतपाड़ाका प्रायः ५ वटा घरहरूमा उक्त कुलोको पानी पस्नाले आज गाउँलेहरू आत्तिएको थियो। बिहानको