
सिक्किम
सरकारी औद्योगिक प्रशिक्षण संस्थान रम्फूको स्वर्ण जयन्ती समारोह शुरू
पाकिम। सिक्किममा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा पाँच दशकदेखि योगदान पुर्याउँदै आएको सरकारी औद्योगिक प्रशिक्षण संस्थान (जीआईटीआई), रम्फूले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आजदेखि स्वर्ण



