९०७७ किलोग्राम गॉंजा जलाइने

IMG-20231026-WA0169.jpg

गुवाहाटी: गुवाहाटीको वशिष्ठ थाना क्षेत्रको साउकुचीमा आज गॉंजा जलाउने कार्यक्रम चलिरहेको छ। राजधानीको वशिष्ठ थाना पुलिसले आज ९०७७ किलोग्राम गॉंजा जलाइने जानकारी दिएका छन्। यस कार्यक्रम अन्तर्गत यहॉं ट्रकमा गॉंजा ल्याएर जमा गरिॅंदैछ। उक्त गॉंजा विगतका दिनहरूमा विभिन्न स्थानहरूमा पुलिसले जफत गरेको हो। गॉंजाको बजार मूल्य १४ करोड ४४ लाख ६२ हजार ३४० रूपियॉं रहेको छ।

About Author

Advertisement