८ सेप्टेम्बरमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको स्थापना दिवस पालन गरिने

IMG-20230904-WA0268.jpg

दार्जीलिङ: हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो स्थापना दिवस पालन गर्ने भएको छ। आगमी ८ सेप्टेम्बरको दिन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो स्थापना दिवस भव्य रूपमा पालन गर्ने भएको छ। यहाँको माल रोडस्थित पार्टी केन्द्रीय कार्यालयमा पी कोठीमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो स्थापना दिवस पालन गर्ने केन्द्रीय अध्यक्ष डीके गुरूङले जानकारी गराएका छन्। अध्यक्ष गुरूङले उक्त स्थापना दिवस समारोहमा पार्टीको केन्द्रीय नेतृत्वगण, संघको नेतृत्वगण, शाखा प्रशाखाको प्रतिनिधिगणहरू सबै सबैलाई उपस्थित भईदिने आह्वान् गरेका छन्।

About Author

Advertisement