५० करोड़ रुपियाँ भ्रष्टाचार मामिलाको जाँच गर्न सीबीआई अलिपुरद्वार आईपुग्यो

IMG-20230926-WA0184.jpg

अलिपुरद्वार। अलिपुरद्वार महिला ऋणदान समितिको करीब ५० करोड़ रुपियाँ भ्रष्टाचार मामिलाको जाँच गर्न मंगलाबार सीबीआई प्रतिनिधिमन्डल अलिपुरद्वार आईपुग्यो। सीबीआई प्रतिनिधिमन्डलले अलिपुरद्वार थानाको महिला पुलिसकर्मीहरुलाई साथ लिएर महिला ऋणदान समितिको निक्षेपकर्ता तथा मामलाको वादी कल्पना दास सरकारको घर पुगेको थियो।

भ्रष्टाचार मामिलाको जानकारी सुत्रबाट जुटाउन सीबीआई लागिपरेको बताएका छन्।

About Author

Advertisement