३५ घर हाम्रो पार्टीमा सामेल

IMG-20220622-WA0142.jpg

गोरुबथान। जिटिए चुनावको दिन नजिकिँदैछ। यस्तैमा आज पास्टिङ चियामानको सुनुवार गाउँबाट ३५ घरले समर्थन जनाएको जानकारी प्राप्त भएको छ। डम्बर सुनुवारको अगुवाईमा ३५ घरले समर्थन जनाई झण्डा थापे भने पोख्रेबुङ ग्राम पन्चायत अन्तर्गत पर्ने मगर गाउँबाट २७ परिवार नारी शक्तिले पनि आज समर्थन जनाएको छ।

About Author

Advertisement