३० करोडको सर्पको विष बरामद

vlcsnap-2022-10-16-15h48m48s102.png

सिलगढी: सिलगढी विभागको घोषपुकुर वन विभागले विशेष अभियान चलाएर मोटरसाइकलबाट सर्पको विष बरामद गरेको छ। वन विभाग स्रोतका अनुसार बरामद गरिएको सर्पको विषको बजार मूल्य करिब ३० करोड रुपैयाँ रहेको छ। यो जातको सर्प फ्रान्सबाट आएको बताइएको छ। पक्राउ परेका व्यक्ति चोपडा निवासी हुन्।

यो सर्पको विष बंगलादेशबाट ल्याएको मानिन्छ। तर, वन विभागले सर्पको विष कहाँ तस्करी भइरहेको हो भन्ने पत्ता लगाउन सकेको छैन। वन विभागले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement