२५ देखि २८ अप्रेल घुँडा दुख्नेहरुको निम्ति चिकित्सा शिविर सञ्चालन हुने

IMG-20230424-WA0291.jpg

सिलगढी: कोलेनो ग्लोबल अर्थो इनोभेसन र रोटरी क्लब अफ सिलगढी सेन्ट्रलको संयुक्त तत्वावधानमा आउँदो २५ देखि २८ अप्रिल बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म घुँडा दुख्ने बिरामीहरुको निम्ति चिकित्सा शिविरको आयोजना भइरहेको छ। यो शिविर सिलगढीको बर्द्धमान रोडस्थित ऋषि भवनमा सञ्चालन हुनेछ। यस सम्बन्धमा सिलगढीका जनतालाई जानकारी दिन संगठनले पत्रकार सम्मेलन आयोजना गरेको थियो।जसमा संस्थाको तर्फबाट नवीन अग्रवाल (पूर्व अध्यक्ष), डा रोहित मोहपाल (सचिव) र डा यशवीर सिंहले जानकारी दिए।

About Author

Advertisement