हिल तृणमूल नेता बिन्नी शर्मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20231222-WA0170.jpg

मिरिक: हिल तृणमूल नेता बिन्नी शर्मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। भागोप्रमोद्वारी मिरिकमा सम्पन्न जन यमर्थन कार्यक्रममा बिन्नी शर्मा भागोप्रमोमा सामेल भएका छन्। उनलाई भागोप्रमोको केन्द्रीय अध्यक्ष अनित थापा र केन्द्रीय महासचिव अमर लामाको बाहुलीबाट खदार्पण गरी पार्टीको झण्डा प्रदान गरेर भागोप्रमो पार्टीमा सामेल गरिएको छ। उनलाई भागोप्रमो नेतृत्वहरूले पनि भागोप्रमोमा सामेल भएको अवसरमा बिन्नी शर्मालाई खदा लगाएर पार्टीमा सामेल भएकोमा स्वागत जनाएका छन्।

About Author

Advertisement