हाम्रो समूहद्वारा सर सफाई अभियान समपन्न

IMG-20230528-WA0320-5-300x172-3

मङ्पु: हाम्रो समूह द्वारा धारावाहिक रुपमा हप्तामा ३ घण्टा ‘गाऊँलाई’ भन्ने श्रमदान कार्य आज पनि सुचारू रूपमा गरिएको छ। आजको कार्य सिम्ले रिसर्च नर्सरी देखि गोटीलाईन जाने बाटोमा सरसफाई गरि मनायो। आजको यस कार्यलाई सफल बनाउनका निम्ति सहयोगि दाता हरू क्रमैले बी. बी. राई, सशी भूषण राई, रोजी राई (तामाङ) साथै आज हाम्रो समूह सँग जोडिएका संपूर्ण श्रम दाताहरुमा धन्यवाद ज्ञापन पनि चडाएका छन्।

About Author

Advertisement