हाम्रो पार्टी गोरुबथानबाट जोन ब्रिटो ब्यानर्जीलाई टिकट

6eda022f-7427-49a8-8a7b-32589d30ffd2

गोरुबथान- ४३ नम्बर समष्टिबाट यसपल्टको जीटीए चुनावमा हाम्रो पार्टीले आफ्नो उम्मेद्वारको रुपमा जोन ब्रिटो ब्यानर्जीलाई टिकट दिएका छन्। हाम्रो गोरुबथान राम्रो गोरुबथानको मूलमन्त्र लिएर चुनावमा भाग लिने पनि थप हाम्रो पार्टीका उम्मेद्वार जोन ब्रिटो ब्यानर्जीले बताएका छन्।

About Author

Advertisement