हाम्रो पार्टीमा सामेल

1a829051-9991-4491-92e8-58ecccc89213

गोरुबथान – गोरुबथान खण्ड अन्तर्गत पर्ने लुङसेल दोरिङ्बाट 20 घर हाम्रो पार्टीमा सामेल भएको जानकारी संयोजक जोन ब्रिटो ब्यानर्जीले दिएका छन्। २० घर परिवार तथा गोजमोमुका कर्मठ सदस्य अमीर छेत्री लुङसेलबाट हाम्रो पार्टीमा सामेल भएको छ‌। २० घरले भागोप्रोमो पार्टी त्यागी हाम्रो पार्टीमा सामेल भए।

हाम्रो पार्टीका सदस्यगण क्रमैले निर्मल छेत्री ,राजकुमार राई ,जोन ब्रिटो ब्यानर्जी अनि दिपचन्द राईको बाहुलीबाट झण्डा प्रदान गरिएको छ। हाम्रो पार्टी र अध्यक्ष अजय एडवर्डको भिजन,काम गर्ने शैली मन पराएर हाम्रो पार्टीमा सामेल भएको आफुहरूले बताएका छन्।

About Author

Advertisement