हाम्रो पार्टीको टोली पुग्यो टिस्टा

Screenshot_20240616_201217_WhatsApp.jpg

दार्जीलिङ: हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्स निर्देशमा हाम्रो पार्टीका टोली टिस्टामा पुग्यो।टिस्टावासी समास्याबारे आफ्नो कर्तब्य पूरा गर्नपर्नेहरु एकार्कामा दोषारोपण गर्ने कामबाहेक केही गरेको छैन भन्ने कुरा हाम्रो पार्टीले गरेको छ। एकार्कालाई दोषारोपन गर्न छोडेर एकजुट भई टिस्टावासीहरुको निम्ति केही गरेको हुनपर्छ भन्ने कुरा हाम्रो पार्टीका भरत नार्देन तामाङले गरेका छन्। उनले भने, ‘हाम्रो पार्टी आज कुनै सत्तामा छैन, तर हामी अनि हाम्रो पार्टी आफ्नो क्षमताअनुसार कार्य गर्नेछौँl तर केन्द्र,राज्य अनि क्षेत्रीय प्रशासन जीटीएमा रहनेहरुले टिस्टावासीलाई दुःखबाट मुक्त गराउने कार्य गरेको हुनपर्छ।’

About Author

Advertisement