हाम्रो पार्टीको चुनावी प्रचार

दार्जीलिंग्। हाम्रो पार्टीको केन्द्रीय सदस्य सिंहमारी नर्थ पोइन्ट २९ नम्बर समष्टि बाट चुनावी प्रचार प्रसार गर्दै उम्मेदवार गोपाल परियारको साथमा पार्टीका प्रतिनिधिहरुले आज सिंहमारी क्षेत्रमा क्यानभिसिङ गर्दै सभाको आयोजना गरेको छ। यसै चुनावी प्रचार प्रसार गर्दै यसप्रकार मन्तव्य राखेका छन्।

About Author

Advertisement