हाउस अफ जोयद्वारा आयोजित एक दिने आध्यात्मिक सत्संग

बिजनबारी: युवाहरूलाई आध्यात्मिक ज्ञान प्रदान गरी उनीहरूको प्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यले तल्लो रेलिङ हाउस अफ जोयले एकदिने आध्यात्मिक जागरण युवा सम्मेलन लगायत विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरेको छ, जसमा विभिन्न मण्डलीका पुजारीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी युवाहरूलाई स्मृति चिन्ह समेत प्रदान गरिएको थियो।कार्यक्रमको बारेमा एजी चर्चका प्रमुख विनोद शंकरले जानकारी दिए।

About Author

Advertisement