हर घर दस्तक अन्तर्गत देउरालीमा सचेतना कार्यक्रम आयोजित

IMG-20220718-WA0173.jpg

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत हर घर दस्तक कार्यक्रम देउरालीस्थित छोर्तेन सेडामा सम्पन्न भयो। विशेष गरेर केन्द्र सरकारले आजादीका अमृत महोत्सव अन्तर्गत ७५ दिनसम्म कोविडको टिकाकरण निःशुल्क शुरू गरेको छ। एचइओ नोडे लाचुङपाको नेतृत्वममा शुरू गरिएको कार्यक्रम अन्तर्गत कूल ३५३ जनाले टिकाकरण गराए जसमा २६ जनाले कोविडशिल्ड र ४ जनाले कोभेक्स लगाएको जानकारी गराएको छ।

About Author

Advertisement