स्व. पीएल सुब्बाप्रति मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पित

d2ccd3b6dde0059a609c7d18f3f882c6-1.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ पूर्व विधायक स्व. पीएल सुब्बालाई श्रद्धाञ्जली अर्पण गरेका छन्। मुख्यमन्त्रीले शोक सन्तप्त परिवार र आफन्तहरूप्रति समवेदना व्यक्त गरेको आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएका छन्। इश्वरले उनीहरूलाई यो अपूरणीय क्षति सहन गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना पनि गरेका छन्। उल्लेखनीय छ, पूर्व विधायक पीएस सुब्बाको सोमवार निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिए।

About Author

Advertisement