सेवा मतदाताहरूका ६५ पोस्टल ब्यालेट प्राप्त

n6008235661713288084368f66d6d99d170f41d404ed1394dbd77074e8f22740857defa3c255ecc8bbfa8a4.jpg

सोरेङ: सोरेङ पोस्ट अफिसबाट सेवा मतदाताहरूका ६५ पोस्टल ब्यालेट आज प्राप्त भएको बताइएको छ। प्राप्त भएका सबै पोस्टल ब्यालेट पोस्ट मास्टरको बाहुलीद्वारा नोडल अफिसर/डीपीओ रजनी पेगालाई हस्तान्तरण गरिएको छ।

यस अवसरमा जिल्ला प्रशासनका अधिकारीहरू र विभिन्न राजनीतिक दलका चुनाउ एजेन्टहरू पनि उपस्थित थिए। ईसीआईको नियम अनुसार, प्राप्त सबै पोस्टल ब्यालेटहरू सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा स्थापित स्ट्रङ रूमता राखिएका छन्।

About Author

Advertisement