सेना दिवसको अवसरमा जयगाउँमा हात-हतियार प्रदर्शनी

04530828-b3bc-44c9-a494-d64fe7c82261-1024x576

अलिपुरद्वार: ७७औँ भारतीय सेना दिवस जयगाउँ भुलन चौपाथी क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ। सो अवसरमा भारतीय सेना र एसएसबीले हतियार प्रदर्शन गरेका थिए।कार्यक्रममा जयगाउँ क्षेत्रका २० विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो र उनीहरुलाई भारतीय सेनाले विभिन्न प्रकारका हतियार देखाएको थियो। यस अवसरमा जलदापाडा डीएफओ प्रवीण काशवान, जेडीए अध्यक्ष गंगाप्रसाद शर्मा र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

About Author

Advertisement