सुब्बा गाउँका सम्पूर्ण घर नै आज भाजपामा सामेल

IMG_20220804_212348.jpg

कालेबुङः कालेबुङ लोअर सन्तुक ३७ नम्बर समष्टिको सुब्बा गाउँका सम्पूर्ण घर नै आज भाजपामा सामेल भएको छ। पार्टी सूत्रले जानकारी गराएअनुसार तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै दलीय झण्डाहरू प्रदान गरियो। यस अवधि भाजपा जिल्ला उपाध्यक्ष विनोद मोक्तान, जिल्ला सचिव उमेश राई, राजु राई, सदस्य अजय लामा, बिकाश राई, देश भक्त सुब्बा, भाजपा युवा मोर्चा जिल्ला उपाध्यक्ष तेन्जिङ कुङ्फेल, महासचिव संयोक गुरुङको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement