सुबोथ फूटबल एकाडमी च्याम्पियन

IMG-20230913-WA0139.jpg

१३ सेप्टेम्बरः पश्चिम बंगाललाई प्रतिनिधित्व गर्दै सुबोथ फूटबल एकाडमी, सिलगढ़ीको अण्डर-१६ बोइज टीमले युथ गेम्स अल इण्डिया नेशनल च्याम्पियनशीप कप २०२३-को खिताब जित्यो। गोवामा भएको प्रतियोगिताको फाइनलमा सुबोथ एफए-ले तेलंगानाको टीमलाई ८-०-ले पराजित गऱ्यो। प्रतियोगिताको आयोजन युथ गेम्स फेडरेशन अव् इण्डियाले गरेको थियो। एकाडमीका प्रमुख सुबोथ मुखियाले यस असाधारण उपलब्धिको निम्ति खेलाड़ीहरूका साथमा सबै कोचिंग स्टाफहरूलाई बधाई दिएका छन्।

About Author

Advertisement