सुबास घिसिङ अनि उनको धर्मपत्नीको समाधी निर्माण हेतु भूमि पुजन सप्पन्न

मिरिक: गोरामुमो केन्द्रीय समिति द्वारा सुबास घिसिङको नवौं पुण्यतिथिमा श्रद्धाञ्जली सभा साथै सुबास घिसिङ अनि उनको धर्मपत्नी धन कुमारी सुब्बा (घिसिङ) को समाधी निर्माण हेतु भूमि पुजन कार्यक्रम आज मञ्जु पार्क मिरिकमा सप्पन्न भएको छन्। गोरामुमो अध्यक्ष मन घिसिङ, बिधायक निरज जिम्बा, गोरामुमो शिर्ष नेतृत्वबर्ग साथै गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थितिमा सर्वधर्मका सबै गुरुहरु द्वारा विधिपुर्वक पुजा आर्चना गरि कार्यक्रम सम्पन्न भएको गोरामुमो मिडिया सेल प्रभारीले जानकारी दिएका छन्।

About Author

Advertisement