सुप्रीम कोर्टको निर्णयले सिक्किममा नागरिकताको स्थिति प्रभावित हुने छैनः किरण रिजिजू

21-27-37-krpsg_371_H@@IGHT_0_W@@IDTH_600.jpg

नयाँ दिल्ली: हालैमा आएको सुप्रीम कोर्टको एउटा निर्णय सिक्किमको नागरिकताको स्थितिसँग कुनै लिनु दिनु नरहेको केन्द्रिय कानून मन्त्री किरण रिजिजूले सिक्किमका मानिसहरूलाई स्पष्ट गरेका छन्। उनले भने, सरकारले प्रत्येक वास्तविक भारतीयको संवैधानिक स्थितिलाई महत्व दिँदछ र कुनै पनि स्थितिमा त्यसको रक्षा गर्नेछ। केन्द्रिय मन्त्री किरण रिजिजूले सो कुरा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरेपछि ट्वीट गरेर भनेका हुन्।

About Author

Advertisement