सुनको मूल्य सबै भन्दा उच्च

IMG-20241017-WA0120

झापा (भद्रपुर): गुरुबार छापावाल सुनको मूल्य १३ सय(नेपाली रुपैयाँ) ले बढेको छ। आज सुनको मूल्य हाल सम्मकै उच्च रहेको छ।
गुरुबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ (भारतीय ₹१लाख ३सय १२ रुपैयाँ पैसा ५०) कायम भएकोमा आज नेपाली रुपैयाँ १३ सयले रूपैयाँले बढेर एक लाख ६१ हजार ८०० रूपैयाँ (नेपाली रुपैयाँ) कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय २५ नेपाली रुपैयाँ कायम भएकोमा आज २५ नेपाली रूपैयाँले बढेर १९ सय ५० नेपाली रूपैयाँ कायम भएको छ।

About Author

Advertisement