सुकनाको मेथीबारी नजिकै सवारीसाधन सडकबाट तल खस्यो, दुई जना गम्भीर घाइते

6095f0be-6c6c-47b4-a5af-4479f4f6426a

सिलगढी: सुकनाको मेथीबारी नजिकै एउटा सवारीसाधन अनियन्त्रित भएर सडकबाट तल खसेको छ। उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

About Author

Advertisement