सीपीएमको बैठक सम्पन्न

IMG-20241027-WA0157

 जलपाईगढी: राजगञ्ज एरिया कमिटीको तेस्रो सम्मेलन अघि शनिबार बंगलादेशसँग सीमा जोडिएको बंगमालीको खुनिया हाट चोकमा सीपीएमको साधारण सभा आयोजना गरियो। बैठकमा पूर्व सांसद तथा किसान नेता महेन्द्रकुमार रायको अध्यक्षतामा वामपन्थीको शक्ति घट्दै गएपछि जनताको अधिकार खोस्न सहज बन्दै गएको नेताहरुले बताए। सो अवसरमा सीपीआईएम जिल्ला सचिव परिषद सदस्य कौशिक भट्टाचार्य, जिल्ला नेता विपुल सन्याल, राजगञ्ज क्षेत्र समिति सचिव रतनकुमार राई, जिल्ला सचिव सलिल आचार्यलगायत नेताहरुको सहभागिता रहेको थियो।

About Author

Advertisement