सिलगढी विधायकले तेन्जिङ नोर्गे शेर्पालाई उनको १०९औं जन्मजयन्ती र ७०औं सगरमाथा दिवसमा श्रद्धाञ्जली अर्पण

IMG-20230529-WA0237.jpg

सिलगढी: सिलगढीका विधायक शंकर घोषले तेन्जिङ नोर्गे शेर्पालाई उनको १०९औं जन्मजयन्ती र ७०औं सगरमाथा दिवसमा उनको प्रतिमामा माला चढाएर श्रद्धाञ्जली अर्पण गरे। उनले सोमबार दिउँसो सिलगढीको दार्जिलिङ मोरमा तेन्जिङ नोर्गे शेर्पाको शालिकमा माल्यार्पण गरे। यस आवसरमा शंकर घोषसँगै सिलगढी नगर निगमका भाजपा पार्षद र विपक्षी नेता अमित जैन उपस्थित थिए।

About Author

Advertisement