सिलगढी: लोकनाथ मिशन द्वारा आँखा जाँच शिविर र आँखा शल्यक्रिया आयोजित

vlcsnap-2022-12-07-17h34m48s36.png

बुधवार सिलगढीको दगापुरमा रहेको लोकनाथ मिशनद्वारा आँखा जाँच शिविर र आँखाको शल्यक्रिया कैम्पको सुरु भएको छ। अर्कोतर्फ समाजसेवी दिलीप रोय र गीता रोयले आज दगापुर लोकनाथ मिसन संस्थालाई आँखाको अल्ट्रासाउन्ड स्क्यानर मेसिन हस्तान्तरण गरेका छन्। तीन दिने शिविरमा सहभागी हुन मुम्बईका ख्यातिप्राप्त नेत्र रोग विशेषज्ञहरु यहाँ आएको दगापुर लोकनाथ मिसन अर्गनाइजेसनका तर्फबाट सुब्रत साहले जानकारी दिएका छन्।

About Author

Advertisement