सिलगढी महिला थानाको व्यवस्थापनमा अन्तर्राष्ट्रिय महिला दिवस समारोहको आयोजना

3278e86e-30ca-462f-a69f-6fed2bcbf5b7

सिलगढीः सिलगढी महिला थाना व्यवस्थापन र वार्ड नम्बर १८ गुरुकुलको सहकार्यमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो। आज नारी दिवसको अवसरमा गुरुकुलका बालबालिकासहित ऱ्याली निकालिएको छ। गुरुकुलबाट निस्किएको जुलुस होर हास्मी चोक हुँदै सेवक रोड पुगेर हिलकार्ट रोड परिक्रमा गरी गुरुकुलमा समापन भएको थियो। आजको कार्यक्रममा सिलगढी महानगर महिला थानाका आईसी मुमताज बेगम सहित अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

About Author

Advertisement