सिलगढी नाबालिका छात्रा हत्याकाण्ड

ac1f72d9-9687-4027-82b5-3d61f6dc23c6

कालेबुङ: कालेबुङका स्वतन्त्र नारि समुहले सिलिगुडीको माटिगडा पुगेर दिया प्रधानकि परिवारसित भेट् गरेको छ ।
नारी समुहका सयोजिका ननिता गौतमको अगुवाईमा पुगेको समुहको टोलीले शोकित दियाकि परिवारसित भेट गरेर समवेदना प्रकट गरे।

समुहको टोलिमा नानिता गौतम, बबिता चौरासिया, लह्मु भोटिया, मृदुला सुब्बा आदि सामेल थिए।दिया प्रधानको परिवारसित भेट गरेपछि, समुहका सययोजिका ननिता गौतमले जानकारी दिएका छन्।

About Author

Advertisement