सिलगढीमा अवैध निर्माण विरुद्ध अभियान जारी

IMG-20240704-WA0221

सिलगढी: सिलगढी नगरनिगमद्वारा अवैध निर्माण विरुद्धको अभियान जारी राखेको छ। यसैबीच, बिहीबार वार्ड नम्बर पाँचको नालीमा बनेका पसलहरू निगमले भत्काएको छ। यस अवधिमा निगमका पदाधिकारीसहित पुलिस परिचालन गरिएको थियो। उल्लेखनीय छ कि मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशन पछि सम्पूर्ण राज्यमा अतिक्रमण र अवैध निर्माण विरुद्ध कडा अभियान चलिरहेको छ।

About Author

Advertisement