सिलगढीको छात्राको हत्याको घटनाको प्रतिवादस्वरुप मोमबत्ती जुलुस

IMG-20230826-WA0339.jpg

गोरुबथान: माथिल्लो बीच गाउँ ,लोवर बीच गाउँका सर्वसाधारण, स्वनिर्भर दल, संघ संस्थाहरु मिलेर सिलगढीको एक छात्राको हत्याको घटनामा मृतात्माको आत्म शान्ति र दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ भन्दै मोमबत्ती बोकेर लोवर बीच गाउँदेखि अप्पर बीच गाउँ हुँदै गोरुबथान टार परिक्रमा गरेर ढालिम ग्राम पन्चायतसम्म पुगेर फर्केर आएर बीच गाउँमा एक पथ सभा गरेर जुलुस समापन गरियो। आजको यस जुलुसमा बाल बालिका तथा वृद्ध वृद्धाको पनि मावेस रहेको जानकारी सुमन राईले दिएको छ।

About Author

Advertisement