सिक्किम युनाइटेड ख्रीष्टियन वेलफेयर सोसाइटीको नयाँ समिति गठित

IMG-20240915-WA0291

गान्तोक: युनाइटेड ख्रीष्टियन वेलफेयर सोसाइटी अफ सिक्किमले आज नवनिर्वाचित अध्यक्ष पास्टर रिङकू टी लेप्चाको नेतृत्वमा नयाँ कार्यकारी समितिको गठन गरेको छ। गान्तोकस्थित ओमेगा चर्चमा भएको बैठकमा औपचारिक रुपमा समिति गठन गरिएको हो। कार्यसमितिको प्रमुख पदमा अध्यक्ष पास्टर रिङकू टी लेप्चा, उपाध्यक्ष पास्टर महेन्द्र सेवा, महासचिव, भीम लिम्बू, संयुक्त सचिव पास्टर कालेब गजमेर, कोषाध्यक्ष पास्टर जिग्मी लेप्चा, संयुक्त कोषाध्यक्ष पल कर्ण राई, प्रचार सचिव पास्टर शामूएल लेप्चा, संयुक्त प्रचार सचिव पास्टर श्याम फिलिप गुरुङ छन्। साथै समितिको गतिविधिहरूलाई मार्गदर्शन र सहयोग गर्न सल्लाहकारहरूको पनि चयन गरियो।

About Author

Advertisement