सिक्किम भाजपा केन्द्रीय समिति सदस्यगणले नवनियुक्त राज्यपाल सित भेट गरे

n47291704016767440679595472636d16c7be0b477b572f0d1a4c7de6b22f4dac926bc87c2b9aa4014b0275.jpg

गान्तोक: आज भाजपा विधायक र प्रदेश भाजपाको केन्द्रिय समितिका सदस्यहरूले प्रदेश भाजपा अध्यक्ष डीआर थापाको अगुवाईमा सिक्किमका नवनियुक्त राज्यपाल कक्ष्मण प्रसाद आचार्यसँग राजभवनमा शिष्टाचार भेट गरे। यस अवधि सबैले राज्यपाललाई स्वागत जनाए। राज्यपालले पनि सबैप्रति प्रेम एवं सम्मानको निम्ति आभार प्रकट गरे। राज्यपालले विवेकानन्दको उद्धरण ‘उठो, जागो और तब तक मत रुको जब तक लक्ष्य की प्राप्ति न हो जाए’ उल्लेख गर्दै सुन्दर सिक्किम, सुसंस्कृत सिक्किम, स्वावलम्बी सिक्किम एवं समृद्ध सिक्किम निर्माणमा सबैलाई एकसाथ मिलेर कार्य गर्न आह्वान गरे।

About Author

Advertisement