गान्तोकः सिक्किम पछौटे वर्ग आयोगकी चेयरपर्सन पवित्र भण्डारीले विभागीय अधिकारीहरूसॅंग आज राजभवनमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग भेट गरिन्। यस भेट अवधि पछौटे वर्गसित सम्बन्धित विभिन्न विषयहरूमाथि चर्चा भएको राजभवनले विज्ञप्तिमा जनाएको छ।










