सिक्किम अल्पाइन विश्वविद्यालयमा चोरी

about-us-logo-770x400.jpg

गान्तोकः नाम्ची जिल्लाको कामराङस्थित सिक्किम अल्पाइन विश्वविद्यालयमा चोरीको छ। यस सन्दर्भमा विश्वविद्यालयका कूलपतिले नाम्ची थानामा प्राथमिकी दर्ता गरेका छन्। पुलिस रिपोर्टअनुसार, अज्ञात व्यक्तिहरू विश्वविद्यालय परिसरमा प्रवेश गरेर रेजिस्ट्रार कार्यालयको ताला तोड़ेका छन्। कार्यालयबाट सीसीटीभीको डीवीआर, सीपीयू र हातको घड़ी चोरी गरिएको पाइएको छ।

पुलिसले अज्ञात आरोपित विरूद्ध भारतीय दण्ड संहिताको धारा ३८०/४५७ अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

Advertisement