सिक्किमका ५० जना आर्टिफिसियल इनसिमिनेटर कर्मचारीहरुले ७६औँ गणतन्त्र दिवसको परेडमा भाग लिने

Screenshot_20240121_155724_Photos.jpg

गान्तोक। गनतन्त्र दिवसको आगमनको सम्पूर्ण तयारी चलिरहेको क्रममा आगामी २६ जनवरीको दिन देशको राजधानी नयाँ दिल्लीको जनपथमा सम्पन्न हुने ७६औँ गनतन्त्र दिवसको परेडमा सिक्किम राज्यको ५० जनाले सहभागीता जनाउने थाह लागेको छ।
सिक्किम राज्य सरकारको कृषि एवम् पशुपालन विभाग अधीनस्थ रहेको आर्टिफिसियल इनसिमिनेटरका कर्मचारीहरुले उक्त परेडमा अंशग्रहण गर्ने बताइएको छ।

About Author

Advertisement