Category: साहित्य/कला

टीआरआई अभिलेखालय…
अभिलेखहरू
साहित्य/कला

विन्द्या सुब्बाकृत ‘३५ साल’ काे लोकार्पण, पूर्णकुमार राईको ७५औं जन्मदिवस पालन

दार्जिलिङ: मन्दरा स्मृति प्रतिष्ठानको आयोजनामा दार्जिलिङको पार्क रेस्टुरा परिसरमा भारतीय नेपाली साहित्यकी वरिष्ठ नारी हस्ताक्षर विन्द्या सुब्बाकृत ‘३५ साल’ को विधिवत् लोकार्पण गरियो। सोही अवसरमा उनका

साहित्य/कला

नेपाली भाषाको प्रतिनिधित्व गर्दै कवि सञ्जीव गुरूङ उडिसामा

खरसाङ: साहित्य अनि सांस्कृतिक समारोह उडिसाद्वारा आयोजित राष्ट्रिय साहित्य महोत्सव २०२५ उडिसाको कोनार्कमा भव्यताको साथ सम्पन्न भयो। गत १४ अनि १५ सेप्टेम्बर २०२५ दुई दिनको कार्यक्रममा

साहित्य/कला

भाषा संग्रामी एंव पूर्व सांसद आरबी राईलाई जीटीएद्वारा ‘भाषा सेवा सम्मान’ पुरस्कार

दार्जीलिङ: तीन दशक लामो भाषा मान्यता आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने भाषा संग्रामी एंव पूर्व सांसद आर. बी राईलाई जीटीएद्वारा ‘भाषा सेवा सम्मान’ पुरस्कारद्वारा अलङ्करण गरिएको

साहित्य/कला

कवि सुधा एम राई प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कारद्वारा अलङ्कृत हुने

गान्तोक: सिक्किमकी साहित्यकार सुधा एम राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार २०२५ का लागि चयन गरेको छ। सिक्किम सरकारको शिक्षा विभागको भाषा संकायमा अधिकारीका रूपमा कार्यरत

साहित्य/कला

साहित्य अकादमीको‌ आयोजनामा’साहित्यिक विमर्श एवं नारी चेतना’ कार्यक्रम हुने

खरसाङ: साहित्य अकादेमी, नयाँ दिल्ली अनि सर्वनाम समूह, मङपूको संयुक्त तत्त्वावधानमा ‘साहित्यिक विमर्श एवं नारी चेतना’ कार्यक्रम मङपूस्थित सरस्वती उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न हुने भएको

साहित्य/कला

अमीर सुन्दास ‘कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार २०२५’ ले अलङ्कृत

गान्तोक: आज ३४औं नेपाली भाषा मान्यता दिवस समारोह, नेपाली साहित्य परिषद्, सिक्किमको तत्वावधानमा राजधानीको मनन भवनमा सम्पन्न गरियो।उक्त कार्यक्रममा राज्य ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती

साहित्य/कला

वरिष्ठ साहित्यकार शङ्करदेव ढकाल भानु पुरस्कार २०२५ले अलङ्कृत

गान्तोक: नेपाली साहित्य परिषद, सिक्किमले ३४औं नेपाली भाषा मान्यता दिवस आज राजधानी गान्तोकमा पुरस्कार अलङ्करण समारोहको रुपमा पालन गऱ्यो। स्थानीय मनन केन्द्रमा आयोजित कार्यक्रममा सिक्किम सरकारका

साहित्य/कला

पाँचौँ भानुभक्त शैक्षिक सम्मान प्रदान गरिने

सिलगढी: शिक्षा, जसले व्यक्ति र समाजलाई उज्ज्वल भविष्यको बाटो देखाउँछ त्यही प्रकाशलाई सधैँ प्रज्वलित राख्न खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयले विगत पाँच वर्षदेखि फाराबारीदेखि सेवक बजारसम्मका

साहित्य/कला

उपन्यासकार अलीको कृति लोकार्पण

कालेबुंग: शमशेर अलीका नयाँ पुस्तक “खँदुवा बन्दुक “को लोकार्पण कार्यक्रम उपासक पुस्तक पसल डम्बर चौक कालेबुंगमा सम्पन्न भएको छ।अहिलेसम्मका आठ वटा पुस्तकहरू प्रकाशित भइसकेका छन्। बिउ

साहित्य/कला

साहित्यकार उर्मिला घिसिङको निधनमा सुकनामा शोक सभा सम्पन्न

खरसाङ: साहित्यकार, पूर्व शिक्षिका एवम् समाजसेवी उर्मिला घिसिङको निधनमा सुकनामा शोकको लहर छाएको छ। उनको निधनमा सुकना साहित्यिक सांस्कृतिक संस्थानले सुकना खण्ड दुईस्थित सार्वजनिक भवनमा एक

साहित्य/कला

समाजसेवी तथा साहित्यकार आशा मुखिया लामा लडेर उपचाराधीन अवस्थामा

खरसाङ: खरसाङकी समाजसेवी, गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा, साहित्यकार एवं साहित्य अकादमी नयाँ दिल्ली नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा बाटोमा लडेर अस्पताल भर्ना

साहित्य/कला

नाट्य संस्था ‘जागृति परिवार’को ५२औं स्थापना पालन

खरसाङ: दार्जीलिङ पहाडी भेकको प्रतिष्ठित नाट्य संस्था ‘जागृति परिवार’को ५२औं स्थापना दिवस निजी भवनमा पालन गरियो। ‘जागृति परिवार’का अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा