
गैरीबास साहित्य मञ्चद्वारा एम.एम. गुरूङ जन्म शतवार्षिकीको शुभारम्भस्व. आर. बी. छेत्री स्मृति सिर्जना पुरस्कार कालुसिंह रनपहेंलीलाई
जलढका: गैरीबास साहित्य मञ्चले वरिष्ठ लोकसाहित्यकार एम.एम. गुरूङको जन्म शतवार्षिकीको अवसरमा आगामी ३१ डिसेम्बर २०२५ का दिन भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ। एक वर्षसम्म चल्ने



















