साहित्य अकादेमीको नेपाली भाषा परामर्श समितिको नयाँ सल्लाहकार बोर्ड गठन

00-1-0038f61f-1d2c-4b7b-97bb-fd4eab451ce5

नयाँ दिल्ली: आज(२९ मार्च) साहित्य अकादेमी, नयाँ दिल्लीको कार्यकारिणी परिषदको महत्त्वपूर्ण बैठक अकादेमीको प्रेक्षागृहमा सम्पन्न भयोl यसबारेमा नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी, नयाँ दिल्लीका संयोजक शंकरदेव ढकाल प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्l विशेषत: यस सभाले नेपाली भाषा परामर्श समितिको निम्नलिखित व्यक्तिहरूलाई लिएर नयाँ सल्लाहकार बोर्ड गठन गरेको छl

१) डा. शंकरदेव ढकाल, गान्तोक- संयोजक, नेपाली भाषा परामर्श समिति

२) प्रेमचन्द्र प्रधान, दार्जीलिङ- सदस्य महासभा, साहित्य अकादेमी, नयाँ दिल्ली

३) दुर्गा खतिवडा, गुवाहाटी- सदस्य, परामर्श समिति

४) जी. एस. लिम्बू, गान्तोक- सदस्य, परामर्श समिति

५) तेजमान बराइली, सिलगढी- सदस्य, परामर्श समिति

६) चन्द्रमणि उपाध्याय, तेजपुर- सदस्य, परामर्श समिति

७) श्रीमती आशा मुखिया लामा- खरसाङ, सदस्य, परामर्श समिति

८) श्रीमती अमृत राणा, अलिपुरद्वार- सदस्य, परामर्श समिति

९) सुवास सोताङ, कालेबुङ- सदस्य, परामर्श समिति

१०) राम शाह, शिलाङ, सदस्य, परामर्श समिति           

About Author

Advertisement