सापोङ भीरमा वाहन दुर्घटना, बाबु-छोरा गम्भीर घाइते

IMG-20230418-WA0273.jpg

गान्तोक आज साँझ ६:२० बजे एउटा वैकनर बहान दुर्धटना हुँदा दुई बाबु-छोरा गम्भीर घाइले भएका छ्न। वाहन दुर्घटना पेलिङ – देन्ताम सडकबीच सापोङ भिरमा भएको हो। एसके०२टी६६०९(SK0 2T 6609) नम्बरधारी वाहनमा सवार दुई बाबु-छोरा तिलबहादुर छेत्री (५०) र भानु छेत्री (१८) मात्रै रहेको र वाहन दुर्धटना पछि देन्ताम पुलिस र स्थानीयहरूको सहयोगमा गेजिङ जिल्ला अस्पतालमा उपचारको निम्ति लगिएको थियो। तिल बहादुर छेत्रीको टाउकोमा गम्भीर चोट लागेको थियो भने दुवैलाइ प्राथमिक उपचार पछि गान्तोक एसटीएनएम अस्पताल रेफर गरिएको छ।

About Author

Advertisement