सलमान खानलाई धम्की दिने आरोपी पक्राउ

Salman-Khan-2

नयाँ दिल्ली: अभिनेता सलमान खानलाई दिएको धम्कीको पत्र प्राप्त भएको विषय समाधान भएको दिल्ली पुलिस स्रोतले जनाएको छ। महाराष्ट्र पुलिसको सहयोगमा यो मामिला हल गरेको बताइएको छ। सलमान खानलाई आएको धम्कीपूर्ण पत्रमा महाकाल नामका एक व्यक्ति पक्रा परेका छन्। पक्रा परेका महाकालले पुलिसलाई सोधपुछमा उक्त पत्रको सत्यता के हो भनेका छन्। पत्र राख्ने यो प्रकरण लरेन्स बिश्नोई गिरोहसँग पनि सम्बन्धित रहेको दाबी गरिएको छ।

About Author

Advertisement