समाजसेवी रामकुमार लामा पितृ शोकमा

IMG-20230528-WA0320-5-300x172-1

कालचिनीः कालचिनी खण्डको विशिष्ट समाजसेवी रामकुमार लामा पितृ शोकमा परेका छन्। लामाको पिता कान्छा लामा उमेर ९० धेरे दिनदेखि रोगले ओछ्यान परेको थियो भने शनिबार बिहान तिनको पैतृक गाउँ गंगुटिया बनबस्ती स्थित घरमा नै देहान्त भएको थियो।

About Author

Advertisement