सन्त थेरेसा पल्लीमा ख्रीष्टमस मिस्सा बलिदान अनि क्यारोल

IMG_20221225_152206.jpg

सोनादा: सन्त थेरेसा पल्ली सोनादामा ख्रीष्टमस को शुभ उपलक्ष्यमा ख्रीष्टमस होली मिस्सा सम्पन्न गरियो जसमा ख्रीष्टियन क्याथोलिक विश्वासीहरूले भक्ति भाव सहित येसु ख्रीष्टको जन्म दिवस पालन गरे साथै सोनादा
रेलवे स्टेशन परिसरमा क्यारोल गीत गाएर येशू जन्मेको संदेश दिए।

About Author

Advertisement