सङ्गीतकार अम्बर गुरुङको सालिग अनावरण

IMG-20231105-WA0113.jpg

मिरिक: नेपाली संगीत जगतका वरिष्ठ संगीतकार अम्बर गुरुङको मिरिक भ्यु पोइन्टमा सालिग भर्खरै अनवरण कार्यक्रम सम्पन्न भयो। लभ एन्ड सपोर्ट फाउन्डेसन सिक्किम अनि नेपालको सन्युक्त प्रयासमा निर्माण भएको सालिग अनवरण समारोहमा नेपाल, दार्जीलिङ सिक्किम नेपालका वरिष्ठ संगीतकार कलाकार तथा साहित्यकारहरुको उपस्थित रहेको थियो। केसाङ लामा द्वारा संचालित कार्यक्रम अवधी श्रेष्टा सम्मान पुरस्कार, अम्बर गुरुङ स्मृति ग्रन्थको लोकार्पण र श्रद्धाञ्जली साङ्गीतिक कार्यक्रमको साथ सम्पन्न भयो।

About Author

Advertisement