श्रीलङ्काका क्रिकेट खेलाडी यौन दुर्व्यवहारमा पक्राउ

Screenshot_20221106-114402_Chrome.webp

सिडनी: ३१ वर्षीय दानिष्का गुणाथिलाका दानुष्का गुणाथिलाका श्रीलंका क्रिकेट टीमका अलराउण्डर खेलाडी हुन्। उनलाई शनिवार सिडनीमा पक्राउ गरिएको छ। उनीमाथि दुष्कर्मको आरोप लागेको छ। श्रीलंकाका सम्पूर्ण टीम आइतवार बिहान गुणाथिलाका बिनै स्वदेश फर्कियो।गुणाथिलाकालाई तीन हप्ताअघि चोट लागेको थियो र उनलाई टी२० वर्ल्ड कप २०२२ को टीमबाट बाहिर गरिएको थियो। उनको ठाउॅंमा टीमा आशेन बंडारालाई सामेल गरिएको थियो। तर, टीम प्रबन्धनले गुणाथिलाकालाई श्रीलंका फर्काएको थिएन।

About Author

Advertisement