श्रमिकहरुले पाउने बोनस एकै किस्ता दिनु पर्ने माग

मिरिक: आज चिया श्रमिक सुरक्षा समितिले आफ्नु कार्यक्रम तीब्र पर्दै थर्बु कमानमा श्रीमती बबिता छेत्रीको नेतृत्वमा एउटा पथसभा आयोजना गरेर यसपाली श्रमिकहरुले पाउने बोनस एकै किस्ता दिनु पर्ने माग राख्दै मालिक अनि युनियनपक्षलाई दिलाई दिने अनुरोध गर्दै २० प्रतिशत भन्दा कम बोनस पनि नलिने समितिको अडान स्पष्ट परेका छन्।
समितिको अध्यक्ष श्री रमन राईले सबै श्रमिकवर्गलाई एक भएर समितिलाई साथ दिने आव्हान पनि गरेका छन्।

About Author

Advertisement